गाउँलेसँगै विदेशीले पनि यसरी गरे खानेपानीको काम

दैलेख : उनीहरुले गाउँलेहरुसँगै पाइपलाइन खने, गिट्टी कुटे र पानीको ट्याङ्की निर्माण गर्नेहरुलाई ट्याङ्की बनाउन पनि सघाए । हेल्भेटास स्विस इन्टरकोपरेशन र Geberite कम्पनीको सहकार्यमा जर्मनी र स्विजरल्याण्डबाट आएका १८ जना विदेशीले गाउँलेलाई खानेपानी योजना निर्माण गर्न सघाएका हुन् ।

captcha

Comments